+
Search

ताजा अपडेट +

पपुलर +

बेलकोटगढीको बजेट ८९ करोड ८८ लाख २७ हजार

jagat bahadur gurung
डबली खबर
१ साल अगाडी

नुवाकोट – बेलकोटगढी नगरपालिकाले आगामी आर्थिकवर्ष २०८१/०८२ का लागि ८९ करोड ८८ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

साेमबार आयोजित दोस्रो नगरसभाको चौथौं नगरसभामा नगरपालिका उपाध्यक्ष शिवबहादुर दाहालले आगामी आवका लागि आय व्यय विवरण पेश गरेका हुन् ।

नगरसभामा नगरप्रमुख जगतबहादुर गुरुडले नीति तथा कार्यक्रम पेश गरेका थिए ।

सभामा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीको प्रमुख आतिथ्यतामा रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ