Anand jewelry shop in Trishuli Nuwakot
Global-IME-Bank-1-3
ads health bagamati province

लिखुको बजेट ४२ करोड ७१ लाख

डबली खबर     असार ९, २०८१

likhu rural municipality budget program
tribhuvan-trishuli-secondary-school-admission-open-fro-grade-11-2081
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – लिखु गाउँपालिकाले आगामी आर्थिकवर्ष २०८१/०८२ का लागि ४२ करोड ७१ लाख ९३ हजार छ सय पचास रुपैयाँ विनियोजन गरेको छ ।

आइतबार आयोजित १५ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष शुभद्रा अधिकारीले आगामी आवका लागि आयव्यय पेश गरेकी हुन् । वित्तिय समानिकरणतर्फ आठ करोड ८३ लाख ५२ हजार रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

गाउँसभामा पालिकाका अध्यक्ष धुव्र श्रेष्ठको नीति तथा कार्यक्रम पेश गरेका थिए । अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षमा गाउँपालिकाको विकासका लागि आधारभूतपूर्ति, भौतिक पूर्वाधार र पर्यटनमा जोड दिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top