sujim bazar advert

भाडादर कायम गर

डबली खबर     बैशाख १२, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

timure pasanga lhamu bus service route
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोट जिल्लामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनहरूको भाडादर कायम गर्न निर्देशन दिएको छ।

यातायात व्यवस्था समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले प्रदेश राजपत्र भाग-३ २०८० भदौ ७ गते सङ्ख्या १२ खण्ड (७) मा प्रकाशित भए अनुसारको भाडादरअनुसार भाडादर कायम गर्न निर्देशन दिएको छ ।

भाडादर साधनमा अनिवार्य टाँस गरी जेष्ठनागरिक, अशक्त, महिलाको आरक्षित सिट र छुटको व्यवस्था कार्यन्वयनको गर्नुपर्ने छ । यस्तै, विद्यार्थी परिचयपत्रको आधारमा सहुलियत दिनुपर्ने निर्यण गरिएको थियो ।

भाडादरमा स्थानीय रुटमा न्यूनतम २० रुपैयाँ भाडादर छ ।

यसअघि सार्वजनिक सवारीसाधनहरूले राजपत्रको वेवास्ता गरी मनोमानी रूपमा भाडा असुलेको व्यापक जनगुनासो थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top