२०८१, १९ बैशाख बुधबार

उपकारमा ढुंगाना

डबली खबर     पुष २७ २०८० २२:४६

upakar cooperative trishuli bidur1 nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा नवराज ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार बट्टारमा भएको सहकारीको १४औं साधारणसभा तथा अधिवेशनले ढुंगानालाई अध्यक्षमा चयन गरिएको हो ।

विदुर नगरपालिका-१ त्रिशूलीमा रहेको सहकारीको उपाध्यक्षमा केशवप्रसाद प्याकुरेल, सचिवमा अपार बाेहरा र काेषाध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा अरूणकुमार श्रेष्ठ, यादवप्रसाद थपलिया, राजेन्द्र रिजाल, राजन श्रेष्ठ र शर्मिला श्रेष्ठ चयन भएका छन् ।

सहकारीको लेखा सुपरिवेक्षण समितिको संयाेजकमा सुब्बाबहादुर श्रेष्ठ र सदस्यहरुमा सावित्री रिमाल र हरिप्रसाद प्याकुरेल रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top