+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरमा ४ लाख ९३ हजार भेटी संकलन

डबली खबर
२ साल अगाडी

नुवाकोट – धान्य पूर्णिमाका अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनहरुबाट चार लाख ९३ हजार ९६५ रुपैयाँ भेटी संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ। 

दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं मेला प्रचारप्रसार समितिको सदस्य राजकुमार श्रेष्ठले बिहिबार भेटी गनेर उक्त रकम संकलन भएको जानकारी दिए ।

धान्य पूर्णिमाका अवसरमा एकादशीदेखि शुरु भएको मेला चतुदर्शीको रात र पूर्णिमाको दिनसम्म मेला लागेको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ