sujim bazar advert

मदन आश्रित स्मृति पुस्तकालय उद्घाटन

डबली खबर     पुस ७, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

नुवाकोट – मदन आश्रित स्मृति प्रतिष्ठान भवनको मदन भण्डारी फाउण्डेशनका केन्द्रीय अध्यक्ष महेन्द्रबहादुर पाण्डेले उद्घाटन गरेका छन् ।

विदुर नगरपालिकाको हावाघरमा रहेको करिब ३० लाख लागतमा निर्मित प्रतिष्ठानको भवन तथा पुस्तकालयको अध्यक्ष पाण्डेले एक समारोहबीच आज उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष पाण्डेले मदन भण्डारी र जीवराज आश्रित राजनितिज्ञ मात्र नभएर साहित्यकार पनि भएकोले त्यस्ता ब्यक्तित्वका नाममा पुस्तकालय सञ्चालन हुनु उनीहरु प्रतिको सच्चा सम्मान भएको धारणा व्यक्त गरेका छन् ।

प्रविधिमैत्री पुस्तकालय बनाउन आगामी दिनमा पनि थप रचनात्मक कार्य गरिने प्रतिष्ठानले जनाएको छ ।

विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका-२९ दासढुङ्गामा जीप दुर्घटना हुँदा उनीहरूको निधन भएको थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top