+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रश्मीलाई अर्को अवार्ड

रश्मीलाई अर्को अवार्ड
डबली खबर
९ साल अगाडी

नुवाकोट सामरी जन्मेकी रश्मि तामाङले काठमाडौंमा सम्पन्न पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डमा पनि लोक गीत तर्फको उत्कृष्ट मोडलको अवार्ड जित्नु भएको छ ।

रश्मीको यो लगातार उनको छैटौं अवार्ड हो । २०७२ र २०७३ मा उनी जुन जुन अवार्डमा मनोनयनमा परिन प्राय सबैमा अवार्ड उनैले जितेकी छिन् ।

गत जेठ अन्तिम साता काठमाडौंमै सम्पन्न राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिले गरेको चौथो लोकदोहोरी अवार्ड, बागमति अञ्चल उत्कृष्ट मोडल अवार्ड, तीज गीत अवार्ड लगायतका अन्य अवार्डहरूको हकदार पनि रश्मी नै बनेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ