sujim advert

“महोत्सव ढेबा असुल्ने मात्र भएको छ”: अध्यक्ष तामाङ

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोट – पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले प्रथम नुवाकोट खेलकुद तथा साँस्कृतिक महोत्सवलाई सम्बोघन गर्दै यस महोत्सवभन्दा अन्य महोत्सवले ढेबा असुल्ने मात्र गरेको बताए ।

महोत्सवको आठौं दिनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त भनाई राखेका हुन् । अन्य महोत्सव केहि मनोरञ्जन दिने र आर्थिक संकलन गर्ने पाटो मात्र भएको उनले बताए ।

“यस महोत्सवले नुवाकोटका कुनामा रहेका प्रतिभाहरुको प्रस्तुति प्रस्तुत गर्ने अवसर दिएको छ ।”

“यो महोत्सव लेखिएको मात्र नभई नेपालमै पहिलोपटक भएको छ”, उनले भने “भलै यस महोत्सवमा उपस्थितिको हिसाबले दर्शक कम होला तर अहिलेसम्मकै राम्रो सुरुवात भएको छ ।”

उनले खेलकुदमार्फत पनि समृद्धिको खोजि गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए । विभिन्न जातजातिको धर्म, संस्कृति, संस्कारअनुसारको प्रतिभा प्रस्तुत गरिएकोले विगतका महोत्सवभन्दा यो महोत्सव धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक हिसाबले सन्देश दिएको उनले बताए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top