sujim bazar advert

१८ मोतीविन्दु बिरामीको शल्यक्रिया

डबली खबर     कार्तिक २१, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

senior citizen eye surgeon in nuwakot shivapuri
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – शिवपुरी गाउँपालिका वडा नम्बर ६ का १८ जनाको मोतीविन्दु भएका बिरामीहरुको शल्यक्रिया गरिएको छ ।

वडाका वृद्धवृद्धाको माइक्रोसर्जिकल मोतियाबिन्दु प्रक्रिया र इन्ट्रा-ओकुलर लेन्स प्रत्यारोपण डाक्टर सन्दुक रुइतको समूहले गरेको हो ।

तिलगंगा आँखा केन्द्रको प्राविधिक सहयोगमा फुललारी गुम्बाको व्यवस्थापन र वडा नम्बर ६ को सहकार्यमा भएको वडाअध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।

सफल शल्यक्रिया पश्चात् आफ्नो आँखाको ज्योति फर्केपछि बिरामीले हर्ष प्रकट गरेको थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top