+
Search

ताजा अपडेट +

पपुलर +

ग्लोबल आईएमई बैंकले निःशुल्क क्रेडिट कार्ड दिदै

globalime provides free credit card to women
डबली खबर
२ साल अगाडी

काठमाडौं – ग्लोबल आईएमई बैंकले महिलाहरूलाई निःशुल्क क्रेडिट कार्ड दिने भएको छ ।

महिलाहरूले निःशुल्क क्रेडिट कार्डका लागि भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन अनलाइनबाट दिन सकिने बैंकले जनाएको छ ।

यहाँ क्लिक गरी निःशुल्क क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिन सकिने छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ