+
Search

ताजा अपडेट +

पपुलर +

संगमको महिला तीज बचत खाता योजना

sangam teej koseli savin account
डबली खबर
२ साल अगाडी

नुवाकोट – संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हरितालिका तीजको अवसरमा कोसेली योजना सार्वजनिक गरेको छ ।

आफ्ना महिला सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्ने अभिप्रायले संगम तीज खाता योजना संस्थाले ल्याएको सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

योजनामा अन्तर्गत न्यूनतम ५०० मौज्दात, वार्षिक ९ प्रतिशत ब्याजदर पाईने, भाग्यशाली सदस्य सम्मान लगायतका विशेषता रहेको योजना संयोजक राजु क्षेत्रीले जानकारी दिए ।

संगम सहकारीले सदस्यहरुको आर्थिक सामाजिक उत्थानमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ