२०८१, १४ बैशाख शुक्रबार

दुप्चेश्वरको प्रशासकीय भवन उद्घाटन

डबली खबर     बैशाख २२ २०८० २०:१३

Inauguration of Dupcheswar Administrative Building
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – दुप्चेश्वर गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उक्त भवन उद्घाटन गरेका हुन् ।

दुप्चेश्वर गाँउपालिका–६ समुन्द्रटारमा निर्माण गरिएको भवनको लागत २ करोड ४४ लाख रुपैयाँमा रहेको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top