२०८०, १६ चैत्र शुक्रबार

वृक्षारोपण गरेर विश्व जनसंख्या दिवस मनाईयो

डबली खबर     असार २७ २०७९ ११:३५

national youth nuwakot plantation
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विश्व जनसंख्या दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल नुवाकोटले वृक्षारोपण गरी मनाइएको छ।

वर्षौदेखि परम्परागत खुल्ला चरिचरणको रुपमा रहेको पाखामा सोमबार संघले वृक्षारोपण गरिएको जनाएको छ ।

विदुर नगरपालिका-६ चण्डीपोखरी क्षेत्रमा चाँप, सिसौ, धूपी, कागती प्रजातीका चारसय बिरुवा वृक्षारोपण गरिएको संघका जिल्ला अध्यक्ष एवं केन्द्रिय सचिवालय सदस्य प्रज्वल सापकोटाले जानकारी दिए ।

वृक्षारोपणमा विदुर नगरपालिकाका निवर्तमान मेयर सञ्जु पण्डित, उपमयेरका प्रत्यासी अम्बिका पौडेल, ३ नम्बर वडाका प्रत्यासी अध्यक्ष प्रदिप घिमिरे, विदुर नगर कमिटिका अध्यक्ष नविन प्रधान, सचिव अनुजकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top