२०८०, २४ जेष्ठ बुधबार

प्रदेशस्तरीय वक्तृत्वकलामा भक्तपुरका प्रवेश प्रथम

डबली खबर     असार ८ २०७९ १८:५२

bibina lamichhane
Diyo Pathshala Montessori

नुवाकोट – बागमती प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा भक्तपुर चाँगुनारायण नगरपालिकाका प्रवेश तिमल्सिना प्रथम भएका छन् ।

प्रदेश युवा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत प्रदेश युवा परिषद् कार्यालयको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा निलकण्ठ नगरपालिकाकी समिक्षा अधिकारी द्वितीय र चाँगुनारायण नगरपालिकाका तृष्णा अधिकारी तृतीय भईन् । बेलकोटगढी नगरपालिकाकी बिबीना लामिछाने सान्त्वना पुरस्कार प्राप्त गरिन् । उनीहरुले क्रमश: ३०, २५, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजयी तथा सहभागी प्रतियोगीहरुलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, परिषिद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं र प्रमुख निर्णायक निमेष निखिलले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top