२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

हतियारसहित पक्राउ

डबली खबर     चैत्र १५ २०७८ १७:३६

district police office nuwakot
pratik book and stationery center in nuwakot

विदुर – नुवाकोट प्रहरीले आईतबार एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।

प्रहरीले किस्पाङ गाउँपालिका–३ किर्नेबगरबाट ३३ वर्षीय गोम्बो तामाङलाई एकथान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रामप्रकाश शाहलेले जानकारी दिए ।

उनका अनुसार तामाङले आफ्नै घरमा भरुवा बन्दुक सफाई गरिरहेको अवस्थामा घुम्ती प्रहरीले फेला पारेको हो । तामाङलाई आईतबारनै जिल्ला अदालतमा पेश गरेको थियो ।

तामाङसँग हातहतियारको कुनै पनि ईजाजत नभएकोले हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा मुद्दाम चार दिन थुनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top