२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

फोनिजको महाधिवेशन सर्‍यो

डबली खबर     पुष ३० २०७८ १२:५३

fonij nepal
pratik book and stationery center in nuwakot

काठमाडौं – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को महाधिवेशन सरेको छ। माघ ७ गते चितवनको सौराहमा गर्ने तय भएको महाधिवेशन एक महिनापछि सारिएको फोनिजका महासचिव मनोज घर्तिले जानकारी दिए ।

बिहीबार साँझ बसेको फोनिज संघीय समितिको भर्चुअल बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले जारी गरेको आदेश पालना गर्दै महाधिवेशनको मिति सार्ने निर्णय गरिएको घर्तीले बताए।

कोरोना संक्रमणमा कमी आएमा आगामी फागुन ७ गते महाधिवेशन गर्ने फोनिजले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top