२०८१, १२ बैशाख बुधबार

फोनिज बागमतीमा युवराज श्रेष्ठ

डबली खबर     पुष २२ २०७८ १५:१७

fonij bagamati chairman yubraj shrsetha
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) बागमती प्रदेश समितिकाे अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । बिहिबार भएको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

फोनिज बागमती प्रदेशको उपाध्यक्षमा राजेश रुम्बा, उपाध्यक्ष (महिला)मा डोल्मा शेर्पा, महासचिवमा श्याम रानामगर, सचिव (सस्थागत)मा राजु नापित, सचिव (संगठन)मा शिशिर दोङ र कोषाध्यक्षमा शंकर श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरु मिना श्रेष्ठ, कमला तामाङ (अस्मि), पासाङ शेर्पा, पुर्णबहादुर मगर(विशाल), उद्दवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा र पासाङ घिसिङ चयन भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top