२०८१, १५ बैशाख शनिबार

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

डबली खबर     कार्तिक ३ २०७८ १७:०६

Logo Siddhartha Bank Ltd
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि ग्राहकहरुले https://easybank.siddharthabank.com/ मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नेछन् ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्य बैंकले लिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top