२०८०, ६ चैत्र मंगलवार

धुञ्चेमा सिसिटिभी क्यामरा जडान

डबली खबर     आश्विन २३ २०७८ ०६:१६

cctv camera install in Dhunche bazar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रसुवा – धुञ्चे बजार क्षेत्रमा हुने अपराध न्युनिकरण र शान्ति सुरक्षामा थप मजबुद बनाउन जिल्ला ट्राफिक कार्यालय रसुवाले १६ वटा सिसिटिभी क्यामरा जडान गरेको छ ।

गाेसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले आज असाेज २३ (शनिबार) गते विधिवत रूपमा सिसिटिभी क्यामराको उद्घाटन गरेका हुन् ।

जिल्ला ट्राफिक कार्यालय रसुवाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक ईन्द्रबहादुर घिसिङका अनुसार जिल्लाको सदरमुकाम धुञ्चे बजार क्षेत्र, घुम्तीहरूमा सिसिटिभी क्यामरा जडान गरिएकाे छ । सिसिटिभीबाट सबै स्थानकाे निगरानी भएपछि अपराध न्युनिकरण हुने र शान्ति सुरक्षा मजवुद हुने बताईएकाे छ ।

प्रहरीका अन्य १६ वटा पाेष्टहरूमा पनि सिसिटिभी सिसिक्यामरा जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top