पछिल्लो समय बजारमा अनाधिकृत विक्रेताहरु धेरै भएको हुनाले आफ्नो डेल ल्यापटप नक्कली कि सक्कली हो भनेर हेर्न सकिने व्यवस्था छ ।
ल्यापटप जाँच गर्न डेलको अधिकारिक वेबसाइटमा गएर आफुले किनेको ल्यापटप नक्कली कि सक्कली हेर्न सकिन्छ ।
जसको लागि https://www.dell.com/support/home/en-us खोल्नुहोस् । त्यसपछि ल्यापटपको सर्भिस ट्याग, सिरियल नम्बर (26654659959), सर्भिस रेक्वेक्स्ट, मोडेल राखी हेर्न सकिनेछ ।
सर्भिस ट्याग कसरी पत्ता लगाउने?
१. विन्डोज की र आर दुवै थिच्नुहोस् र “CMD” टाइप गर्नुहोस् ।
२. त्यसपछि “wmic bios get serialnumber“ टाइप गरी इन्टर थिच्नुहोस् ।
प्रतिक्रिया