२०७८, ८ आश्विन शुक्रबार

सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा, लगानीकर्तालाई ४३ करोड वितरण गर्ने

डबली खबर     श्रावण ३२ २०७८ ११:५४

logo of sunrise bank nepal
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्ने भएको छ ।

सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि इकाइ धनीहरुलाई करसहित ५०% का दरले प्रतिफल वितरण गर्न लागेको हो ।

सनराइजले ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको जनाएको हो ।

प्रकाशित: श्रावण ३२ २०७८ ११:५४

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top