२०८०, १५ चैत्र बिहीबार

सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिफल घोषणा, लगानीकर्तालाई ४३ करोड वितरण गर्ने

डबली खबर     श्रावण ३२ २०७८ ११:५४

logo of sunrise bank nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्ने भएको छ ।

सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि इकाइ धनीहरुलाई करसहित ५०% का दरले प्रतिफल वितरण गर्न लागेको हो ।

सनराइजले ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको जनाएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top