२०७८, ८ आश्विन शुक्रबार

एनएमबि बैंकको घर कर्जामा आकर्षण अफर

डबली खबर     श्रावण २४ २०७८ १६:३४

nmb bank home loan
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं । एनएमबि बैंकले प्रति वर्ष ८ दशमलव ५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको छ ।

बैंकले निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ बर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि बढाएको हो ।

फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रति वर्ष ७ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गहरुले डेरा भाडा तिर्नेे पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पुर्याउने विश्वास लिईएको छ ।

प्रकाशित: श्रावण २४ २०७८ १६:३४

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top