२०८१, १४ बैशाख शुक्रबार

अन्तरराष्ट्रिय उडान सुचारु

डबली खबर     असार १० २०७८ २०:१३

Nepal Airlines Plane
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – महामारीले थालिएको अन्तरराष्ट्रिय हवाई उडान खुलेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले विभिन्न देशमा हुने अन्तरष्ट्रिय उडानको मिति तय गरेको छ ।

मन्त्रिपरिषद बैंठकले आन्तरिक तथा बाह्य उडान खुला गर्ने निर्णय गर्दै उडान मिति तोक्ने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिएको थियो । सोही अनुरुप मन्त्रालयले बिहीबारदेखि उडान हुनेगरी कतार, जापान, ओमानलगायतका देशको उडान भरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार नेपाल एयरलाइन्सले कतार र तर्किस एयरलाइन्सले इस्तानबुल उडान गरेको छ । यसैगरी शनिबार नेपाल एयरलाइन्सले जापान र एयर इण्डियाले दिल्लीबाट काठमाडौं उडान भर्नेछ । मन्त्रालयले निकालेको सूचना अनुसार आइतबार कतार एयरवेजले दोहाबाट काठमाडौंको उडान गर्नेछ भने टर्की एयरलाइन्सले इस्तानबुलबाट काठमाडौंको उडान भर्ने छ । यसैगरी आइतबार नै एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौंका लागि उडान भर्ने भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top