२०७८, ५ आश्विन मंगलवार

कृषि विकास बैंकको छुट, कर्जाको हर्जाना व्याजमा भारी छुट

डबली खबर     असार ९ २०७८ १५:२४

agriculture development bank
tribhuwan trishuli secondary school admission open
bidur tax

काठमाडौं – कृषि विकास बैंकको कर्जा हर्जाना व्याजमा भारी छुटको व्यवस्था गरेको छ ।

बैंकले कोरोनाका कारणले उत्पन्न विषम परिस्थीतीलाई मध्य नजर गरि कृषि विकास बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरुलाई हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरेको हो ।

अवसरको सदुपयोग गरी लाभांन्वित हुन आम कर्जाग्राहकहरुलाई अनुरोध गर्दै आफुले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा २०७८ असार मसान्त भित्र यथाशिघ्र सम्पर्क गरी अवसरको सदुपयोग गर्न बैंकले अनुरोध गरेको छ ।

प्रकाशित: असार ९ २०७८ १५:२४

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top