२०८१, १४ बैशाख शुक्रबार

रेडियो मेलम्चीलाई ५० हजार सहयोग

डबली खबर     असार ९ २०७८ १४:४६

radio melamchi community radio
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नागरिक संस्था फ्रिडम फोरमले रेडियो मेलम्चीलाई आर्थिक सहयोग गरेको छ ।

गत असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीका कारण पूर्ण रुपमा क्षति भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित रेडियो मेलम्चीलाई फोरमले ५० हजार रुपैँया सहयोग गरिएको कार्यकारी प्रमुख तारानाथ दाहालले जानकारी दिए ।

नागरिकको सूचना, समाचार र सम्पर्कसँग पहुँच पुर्‍याउन रेडियोलाई उक्त सहयोग गरिएको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top