काठमाडौँ – शिखर इन्स्योरेन्सको १५ लाख ८२ हजार ६ सय ७१ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ ।
उक्त परिमाणको संस्थापक शेयर सर्वसाधारण शेयर(पब्लिक शेयर)मा परिणत भएपछि कम्पनीको शेयर अनुपात संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ः४९) भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले जनाएको छ ।
प्रतिक्रिया