२०७८, २० श्रावण बुधबार

शिखर इन्स्योरेन्सको १५ लाख ८२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

डबली खबर     असार २ २०७८ १८:१६


logo shikhar insurance
Tribhuvan Trishuli Secondary School
bidur tax

काठमाडौँ – शिखर इन्स्योरेन्सको १५ लाख ८२ हजार ६ सय ७१ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको छ ।

उक्त परिमाणको संस्थापक शेयर सर्वसाधारण शेयर(पब्लिक शेयर)मा परिणत भएपछि कम्पनीको शेयर अनुपात संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ः४९) भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले जनाएको छ ।

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot



Top