२०८१, १९ बैशाख बुधबार

रिलायन्स लाइफलको पुनर्जागरण अभियान (भिडिओसहित)

डबली खबर     असार २ २०७८ १६:५७

Reliance Life Insurance Nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – रिलायन्स लाइफले व्यतित भएका सबै बीमा लेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीले कोभिड-१९ को विषम परिस्थितिमा आफ्ना ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी नवीकरण बिमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top