+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित, एकै दिन थपिए ७ हजार २ सय ११ संक्रमित

corona virus news thumbnail for dabali khabar - leading news portal from nuwakot-min
डबली खबर
५ साल अगाडी

काठमाडौं – नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ