२०८१, १४ बैशाख शुक्रबार

चिन्नलको नेतृत्वमा राप्रपा लिखु गाउँपालीमा २९ सदस्यीय चयन

डबली खबर     चैत्र २२ २०७७ १२:००

chinnal kumar rai chairman of raprapa likhu nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – चिन्नलकुमार राईको नेतृत्वमा २९ सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टीको लिखु गाउँपालिकाको कार्यसमिति निर्विरोध चयन भएको छ ।

समितिको उपाध्यक्षमा ध्रुवप्रसाद धिताल, सावित्री पन्त र बाबुराम राई, सचिवमा गुणबहादुर पौडेल सहसचिवमा राजेन्द्र राई र कोषाध्यक्षमा पुष्प न्यौपाने चयन भएका छन् ।

समितिको सदस्यहरुमा सुरज खतिवडा, विमल थापा, दिपक थापा, मधुसुदन रिसाल, जनकराज पाठक, विक्रम पाण्डे, राधा थपलिया, प्रशान्त नेपाली, जीवप्रसाद लामिछाने, दुर्गा ढकाल, खुलवहादुर थापा, भगवान राई, रामकुमार राई , पदमा कुमारी मल्ल, शिव राई, धुव्र कुमार राई , पदम वहादुर राई, प्रल्हाद ओझा, विष्णु प्रसाद पाठक र आनन्द रिमाल रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top