२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

गणेश युवा क्लबको साधारणसभा सम्पन्न

डबली खबर     फाल्गुन २९ २०७७ २०:२२

pratik book and stationery center in nuwakot

नुवाकोट – सुर्यगढी गाँउपालिका-३ फलाँटेमा स्थापना भएको गणेश युवा क्लबको प्रथम साधारणसभा आज शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ३ नम्बरका वडाध्यक्ष ऋषिबहादुर पौडेलले सामाजिक सरोकारका बिषयमा गरेको कार्य सरानिय रहेको बताउँदै क्लबलाई सामाजिक कार्य गर्दा सघाउने बताए ।

२०५२ सालमा स्थापना भएर निश्क्रिय रहेको क्लबले आगामी दिनमा सामाजिक कार्यहरू लगायत समुदायमा जनचेतनाका कामलाई निरन्तरता दिने गरि सुभारम्भ गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top