२०७७, २६ चैत्र बिहीबार
Shivapur Chairman Goldcup Football

गणेश युवा क्लबको साधारणसभा सम्पन्न

डबली खबर     फाल्गुन २९ २०७७ २०:२२


nepal Oil corporation advertisement dabali khabar
Shivapur Chairman Goldcup Football

नुवाकोट – सुर्यगढी गाँउपालिका-३ फलाँटेमा स्थापना भएको गणेश युवा क्लबको प्रथम साधारणसभा आज शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ३ नम्बरका वडाध्यक्ष ऋषिबहादुर पौडेलले सामाजिक सरोकारका बिषयमा गरेको कार्य सरानिय रहेको बताउँदै क्लबलाई सामाजिक कार्य गर्दा सघाउने बताए ।

२०५२ सालमा स्थापना भएर निश्क्रिय रहेको क्लबले आगामी दिनमा सामाजिक कार्यहरू लगायत समुदायमा जनचेतनाका कामलाई निरन्तरता दिने गरि सुभारम्भ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top