२०८१, ८ बैशाख शनिबार

सरकारले गर्‍यो ७१ जिल्लाका युवा परिषदमा अध्यक्ष मनोनयन, नुवाकोटमा निलमबाबु (सूचीसहित)

डबली खबर     फाल्गुन १३ २०७७ १२:१९

nilambabu dhungel nuwakot president of national youth council nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – राष्ट्रिय युवा परिषद् नुवाकोटको अध्यक्षमा निलमबाबु ढुङ्गेल चयन भएका छन् ।

सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदका अध्यक्ष नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षमा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गरेको परिषदले जनाएको छ ।

यसअघि तत्कालीन मन्त्री राजन केसीका पालामा मनोनयन भएका ६ जना जिल्ला अध्यक्षको पदावधि कायमै रहेकाले बाँकी जिल्लामा नयाँ अध्यक्ष मनोनयन गरिएको राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।

मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरु केपी ओली पक्षीय नेकपाका युवा र विद्यार्थी फाँटमा क्रियाशील नेताहरु हुन् । कतिपय अध्यक्ष दोहोरिएका छन् । राष्ट्रिय युवा परिषदको बोर्ड केही दिनअघि गठन भएको थियो ।

मनोनयन भएका जिल्ला युवा समितिका अध्यक्षहरुको सूची यसप्रकार छ ।

१. ताप्लेजुङ, दिपेन पोमु
२. पाँचथर, श्री प्रसाद माङपुंग
३. इलाम, प्रकाश घिमिरे
४. झापा, मदन बुढाथोकी
५. संखुवासभा, हरि लिम्बु
६. तेह्रथुम, जनक रिमाल
७. भोजपुर, विकास राई
८. धनकुटा, कला राई
९. मोरङ, सन्तोष घिमिरे
१०. सुनसरी, रोशन रेग्मी
११. सोलुखुम्बु, भक्त राई
१२. खोटाङ, शन्तोष जोशी
१३. ओखलढुङ्गा, सुधिर कार्की
१४. उदयपुर, खगेन्द्र पोखरेल
१५. सिरहा, बैजनाथ शाह
१६. धनुषा, राम उदगार यादव
१७. महोत्तरी, सत्यनारायण यादव
१८. सर्लाही, सर्मिला प्रधान
१९. रौतहट, रामबावु चौधरी
२०. बारा, पुरूषोत्तम कुमार शाह
२१. पर्सा, अमिताभ बच्चन
२२. दोलखा, श्रीराज पोखरेल
२३. रामेछाप, प्रकाशकुमार कार्की
२४. सिन्धुली, देवराज वाइवा
२५. रसुवा, सुरेश अधिकारी
२६. धादिङ, शन्तोष राना क्षेत्री
२७. नुवाकोट, निलमबाबु ढुङ्गेल
२८. काठमाण्डौ, भानु पौडेल
२९. ललितपुर, प्रदिप चौलागाई
३०. काभ्रेपलाञ्चोक, प्रकाश रोका
३१. सिन्धुपाल्चोक, कुमार थापा
३२. मकवानपुर, शिवहरी दाहाल
३३. चितवन, अस्मिन घिमिरे
३४. नवलपुर, हिमाल सिंह ठकुरी
३५. गोरखा, राजन गुरूङ
३६. मनाङ, मनलाल गुरुङ्ग
३७. लमजुङ, जुन बहादुर तामाङ
३८. कास्की, विवेक देवकोटा
३९. तनहुँ, रिता ढकाल
४०. स्याङ्जा, विश्‍वनाथ अर्याल
४१. मुस्ताङ, कर्म नामग्याल गुरुङ
४२.म्याग्दी, देवी प्रसाद शर्मा
४३. बाग्लुङ, सुमन बोहरा
४४. पर्वत, थम नारायण पौडेल
४५. गुल्मी, शालिकराम बस्नेत
४६. पाल्पा, तुल ब. अधिकारी
४७. अर्घाखाँची, लिलबहादुर बि क
४८. नवलपरासी, धनप्रसाद भट्टराई
४९. रुपन्देही, सरोज पोखरेल
५०. कपिलवस्तु , टुकलाल गैरे
५१. प्युठान, रामचन्द्र के. सी.
५२. दाङ, सुरेश रावत
५३. बाँके, खेमराज शर्मा
५४. रुकुम पू, सुवास गौतम
५५. रोल्पा, ठाकुर प्रसाद ओली
५६. रूकुम पश्चिम भिमराम ओली
५७. सल्यान, जनक बि. क.
५८. डोल्पा, बिरेन्द्र बुढा
५९. कालीकोट, शन्तोष महतारा
६०. हुम्ला, राज किरण शाही
६१. जाजरकोट, रामचन्द्र घर्ती
६२. दैलेख, चन्द्र दाहाल
६३. सुर्खेत, निरज भट्टराई
६४. डडेलधुरा, भरत मल्ल
६५. बाजुरा, कृष्ण बहादुर थापा
६६. अछाम, लिला के.सी.
६७. डोटी, हेम के.सी.
६८. कैलाली, जनक खड्का
६९. दार्चुला, खेमराज जोशी
७०. बैतडी, सुरेश शेरेला
७१. कञ्‍चनपुर, हरिस बोगटी
(अध्यक्ष पद वाहाल रहेका ६ जिल्ला)
७२. सप्तरी, सन्तोष चौधरी
७३. भक्तपुर, उज्ज्वल श्रेष्ठ
७४. बर्दिया, विष्णु जोशी
७५. मुगु, रमेशकुमार मल्ल
७६. जुम्ला, दिपेन्द्र हमाल
७७. बझाङ, शैलेन्द्रकुमार रोकाय

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top