२०८०, ६ चैत्र मंगलवार

सुनचाँदी व्यवसायीको अध्यक्षमा पुनः बज्राचार्य निर्वाचित

डबली खबर     फाल्गुन ८ २०७७ २०:२६

nuwakot gold sliver association
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन: भिमराज बज्राचार्य चयन भएको छ ।

बट्टारमा सम्पन्न संघको तेस्रो अधिवेशनबाट बज्राचार्यको अध्यक्षतामा १२ सदस्यीय निर्विरोध निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा प्रदिप शाक्य, सचिवमा सविन अमात्य र कोषाध्यक्षमा रमेश विश्वकर्मा निर्विरोध चयन भएका छन् ।

त्यस्तै, संघको सदस्यहरुमा ईश्वर सुनार, लावश शाक्य, बेगबहादुर सुनार, शैलेन्द्र बज्राचार्य, राजकुमार सुनार, सुजनरत्न बज्राचार्य, राजु सुनार र नन्दकुमार शाक्य चयन भएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top