२०७९, १२ मंसिर सोमबार

राप्रपाले भाेली विशाल जनप्रदर्शन गर्दै

डबली खबर     पुष १६ २०७७ १६:०९

kamal thapa pashupati samsher rana prakash chandra lohani raprapa RPP
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि पुष १७ गते शुक्रबार भृकुटीमण्डपबाट विशाल जनप्रदर्शन गर्ने भएको छ ।

राप्रपाले राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनपश्चात देश अत्यन्त गम्भीर सवैधानिक, राजनैतिक संकटमा फसेको जनाएको छ । 

कोभिड-१९ को महामारी नियन्त्रण, महँगी, बेरोजगार समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र तीव्र गतिमा भईरहेको धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनता विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाको पक्षमा राप्रपाले विशाल जनप्रदर्शन आयोजना गर्न लागेको बताएकाे छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top