२०८१, ११ बैशाख मंगलवार

राप्रपाले भाेली विशाल जनप्रदर्शन गर्दै

डबली खबर     पुष १६ २०७७ १६:०९

kamal thapa pashupati samsher rana prakash chandra lohani raprapa RPP
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि पुष १७ गते शुक्रबार भृकुटीमण्डपबाट विशाल जनप्रदर्शन गर्ने भएको छ ।

राप्रपाले राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनपश्चात देश अत्यन्त गम्भीर सवैधानिक, राजनैतिक संकटमा फसेको जनाएको छ । 

कोभिड-१९ को महामारी नियन्त्रण, महँगी, बेरोजगार समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र तीव्र गतिमा भईरहेको धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनता विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाको पक्षमा राप्रपाले विशाल जनप्रदर्शन आयोजना गर्न लागेको बताएकाे छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top