२०८०, १६ चैत्र शुक्रबार

मेगा बैंकले घोषणा गर्यो लाभांश, यस्तो छ नगद र बोनस सेयरको अनुपात

डबली खबर     पुष २ २०७७ १६:०६

Mega Bank
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – मेगा बैंकले १३ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैंठकले आफ्ना लगानीकर्तालाई १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

उक्त प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी दिनमा बस्ने साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गर्ने भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top