sujim bazar advert

गाई चोरेर काट्ने पक्राउ

डबली खबर     भदौ ५, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

tarakeshwor-gai-marneharu-copy-scaled
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

तारकेश्वर, नुवाकोट – गाई काटेर खाएको अभियोगमा नुवाकोटका चार जना पक्राउ परेका छन् ।

तारकेश्वर गाउँपालिका-५ काभ्रेभञ्याङ्गका पाँच जना युवाहरुलाई आज जिल्ला प्रहरी कार्यालय नुवाकोटकाट खटिगएको टोली पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय चन्द्रबहादुर तामाङ र सुन्जितबहादुर तामाङ, ३४ वर्षीय जयबहादुर तामाङ र २८ वर्षीय दलबहादुर तामाङ रहेका छन् ।

उनीहरुले तारकेश्वर वडा नं. ५ शिरानटोलका सन्तबहादुर तामाङको गोठमा बाधेको गाई हिजो चोरी गरेर काटेर खाएको प्रहरीले जनाएको छ । नुवाकोट प्रहरीका अनुसार उनीहरु चारै जनाले गोठबाट २० मिटर पर लगेर गाई मारेका हुन् ।

उनीहरुलाई आजै नुवाकोट अदालतमा पेश गरेकोमा अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको म्याद पाएको छ । सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top