२०८१, १४ बैशाख शुक्रबार

ककनीमा निषेधाज्ञा हट्यो

डबली खबर     श्रावण २२ २०७७ १८:२६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

ककनी, नुवाकोट – ककनी गाउँपालिकाका वडा ५ का एक व्यक्तिलाई मा कोरोना संक्रमति देखिएसँगै बुधबार दिउँसोदेखि लगाईएको निषेधाज्ञा आजदेखि हटाईएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले ककनी गाउँपालिकाको वडा नं. २ र ५ क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि जारी गरिएकोमा उक्त क्षेत्रमा संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटीभ प्राप्त भएकोले उक्त क्षेत्रमा जारी गरिएको निषेधाज्ञा बिहिबार अपहरान्ह ४ बजे देखि हटाउने निर्णय गरेको हो ।

सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नको लागि उक्त वडा र वडा नम्बर २ का आसपासको चारकिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top