२०८०, १६ चैत्र शुक्रबार

वडा ८ काे भवन शिलान्यास

डबली खबर     असार ४ २०७७ ११:३८

bidur municipality office ward 8 building foundation
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाको वडा नम्बर ८ को कार्यालय भवन आज शिलान्यास भएको छ ।

वडा भवनको नगरप्रमुख सञ्जु पण्डितले शिलान्यास गरेका हुन्।

थुम्कामा निर्माण हुने वडा भवन पाँच कोठे भवन करिब ५२ लाखको लागत मा बन्न लागेको वडाध्यक्ष फई सिहं तामाङले जानकारी दिए ।

कार्यालय भवनको निर्माण कार्य आव २०७७/७८ भित्र सम्पन्न हुने वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top