२०८१, १३ बैशाख बिहीबार

फोटो पत्रकारलाई ज्याकेट वितरण

डबली खबर     जेष्ठ ३२ २०७७ १२:३७

fnpj nuwakot jacket distribute
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ ।

आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेशका सहसंयोजक कृष्ण थापाको रोहवरमा महासंघका उपाध्यक्ष सुनील श्रेष्ठले उपलब्ध गराईएको ज्याकेट पत्रकारहरुलाई हस्तान्तरण गरेका हुन् ।

विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई उक्त ज्याकेट वितरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताए ।

देशभरका विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट विभिन्न वित्तीय संस्थाले केन्द्रीय महासंघलाई उक्त ज्याकेट उपलब्ध गराएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top