२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

वडा ४ को भवन शिलान्यास

    जेष्ठ २७ २०७७ ११:००

foundation ward 4 building nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – विदुर नगरपालिकाको चालुआर्थिक वर्षको बजेट विनियोजनबाट सङ्गमचोकमा वडा नम्बर ४ को भवन शिलान्यास भएको छ ।

सोमबार वडा भवनको नगरप्रमुख सञ्जु पण्डितले शिलान्यास गरेका हुन्।

पाँच कोठे भवन करिब ६० लाखको लागत मा बन्न लागेको वडाध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिए।

यस अघि वडाले बट्टार बसपार्क र सङ्गमचोकमा घर भाडामा लिएर रहेर सेवा प्रदान गर्दै आईरहेको थियो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top