sujim bazar advert

कोरोना कोषमा ६९ हजार ९ सय ११ रुपैयाँ प्रशासनको सहयोग

    चैत्र २८, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

district administration office dao nuwakot daonuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर – विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९)को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण  तथा उपचार कोषमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले ६९ हजार ९ सय ११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार कार्यालयमा कार्यरत कर्मचारीहरुको तलबबाट कट्टा गरिने गरी राहत रकम जम्मा गरिएको हो ।

कार्यालयमा कार्यरत राज पत्रांकित प्रथम श्रेणीको ७ दिन, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको शरु तलब स्केलको ५ दिनका दरले हुन आउने रकम कट्टा गरी कोषमा जम्मा गरीएको हो । उक्त राहत कोषमा राज पत्रांकित अनंकित र श्रेणीविहिन कर्मचारीको शुरु तलब स्केलको ३ दिनका दरले हुन आउने रकम कट्टा गरी कोषमा जम्मा गरीएको प्रशासनले जनाएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top