२०८१, १६ बैशाख आईतवार

पञ्चकन्या भित्रिनेलाई इन्फ्रारेड थर्मामिटरद्वारा चेक जाँच

    चैत्र ८ २०७६ १७:१३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पञ्चकन्या – शनिबारबाट पञ्चकन्या गाउँपालिले आफ्नो क्षेत्रमा प्रवेश गर्ने जोकोही व्यक्तिको स्वास्थ्य तापक्रम इन्फ्रारेड थर्मामिटरद्वारा चेक जाँचको व्यवस्था सुरु गरेको छ ।

बिश्वमा महामारी फैलदै गईरहेको कोरोना भाइरसको विरुद्द नेपाल सरकारले राष्ट्रिय तथा स्थानियस्तरमा उच्च सतर्कता अपनाउने क्रममा पालिकाले स्वास्थ्य परीक्षण र हात धुन लगाईने पालिकाका अध्यक्ष रमेश तामाङले जानकारी दिएका छन् ।

पालिका भित्रने सम्पूर्ण सिमा नाका क्षेत्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top