समुन्द्रटार – दुप्चेश्वर गाउँपालिकाले सवारीसाधनको अभावको कारण घर फर्कन असमर्थकहरुका लागि चैत्र ८ र ९ गते काठमाडौंस्थित नयाँ बसपार्कदेखि पालिकासम्मका लागि बस सेवाको व्यवस्थामा सहजीकरण गरेको छ ।
विश्वव्यापीरूपमा फैलँदै गएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै पालिकाबासीको सहजको लागि बससेवा सञ्चालन गरिएको पालिका अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिए ।
बसको लागि निम्नानुसारको व्यक्तिलाई सम्पर्क गर्न सकिनेछ ।
ध्रुवकर के.सी. (३ नम्बर वडाध्यक्ष) ९८४९३६५६६१
किशोर आचार्य (६ नम्बर वडाध्यक्ष) ९८५११८७३८८
राम थापा (गाडी) ९८५१०४२७५७
पिपलजंग थापा ९८४१३३५९७३
दिनेश पण्डित ९८४१९०४७९५
शंकर बहादुर थापा ९८५११८७३२०
कमानसिंह तामाङ (हरि) ९८६१५३५३०८१
