२०८१, १५ बैशाख शनिबार

असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा नि:शुल्क

    भाद्र ३१ २०७६ १२:३७

health and population ministry office
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ । संविधान दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवाको टिकट नि:शुल्क दिने  निर्णय गरेको छ ।

असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने उद्देश्यले मन्त्रालयले ओपिडी  टिकट नि:शुल्क गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले सुचना निकाल्दै  सम्पूर्ण संङघीय अस्पतालहरु तथा स्वास्थ्य संस्थालाई टिकट नि:शुल्क उपलब्ध गराउँन आग्रह गरेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top