sujim bazar advert

जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपूर्ण फुटबल हुने

    भदौ २६, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot football tournament trishuli dabalikhabar
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर  । आगामी असोज २ गते संविधान दिवसको अवसरमा नुवाकोटका जनप्रतिनिधिहरु र सरकारी कर्मचारीहरुबिच मैत्रीपूर्ण फुटबल हुने भएको छ  ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको अध्यक्षतामा गठित  संविधान दिवस मूल समारोह समितिको बैठकले विदुर नगरपालिका-४, बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा मैत्रीपूर्ण फुटबल गर्ने निर्णय गरेको हो  ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top