२०८१, १३ बैशाख बिहीबार

विदुर खानेपानीको ७औं अधिवेशन जेष्ठ १८ (सदस्यता नामावलीसहित)

    जेष्ठ १४ २०७६ २३:१२

bidur drinking water member namelist
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ७औं अधिवेशन यही जेष्ठ १८ गते तय भएको छ ।

नेपाली काँग्रेसको लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा राजेन्द्र अर्याल, उपाध्यक्षमा रामप्रसाद श्रेष्ठ, सचिवमा रामजी भट्ट, कोषाध्यक्षमा भगवती राजभण्डारी, सदस्यहरुमा शम्मभुप्रसाद घिमिरे, हर्कवहादुर राई, गंगाराम गजुरेल, महिला सदस्यहरुमा ज्ञानु थापा श्रेष्ठ र शर्मिला खड्का रहेका छन् । त्यसैगरी नेकपाको गठबन्धन समुहका तर्फबाट उम्मेदवारहरुको नामावली अझै टुङ्गो लागेको छैन ।

संस्थाको मतदाता १ हजार ९ सय ७६ रहेको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयको अनुसार मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेर ३० मिनेटसम्म रहने जनाएको छ ।

निजी धारा सदस्यता नामावली

कार्यालयको नामावली

वि.न.पा. वडा नं. १ का सदस्यहरु

वि.न.पा. वडा नं. २ का सदस्यहरु

वि.न.पा. वडा नं. ४ का सदस्यहरु

वि.न.पा. वडा नं. ५ का सदस्यहरु

वि.न.पा. वडा नं. ६ का सदस्यहरु

वि.न.पा. वडा नं. ८ र ९ (कोलेनी) का सदस्यहरु

सामुहिक धारा मतदाता नामावली

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top