२०८१, १४ बैशाख शुक्रबार

हृदयघात हुन लागेको कसरी थाहा पाउने?

    फाल्गुन ८ २०७५ १२:२५

signs of heart attack
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

अचानक बायाँ छाती दुख्यो र त्यो दुखाई बायाँ पाखुरा हुँदै बङ्गारासम्म आई पुग्यो भने तपाईँलाई हृदयघात हुँदै छ भन्ने जानकारी हो । यो जानकारी पाएपछि तपाईँ आत्तिनु मात्र भयो भने तपाईँले आफूलाई बचाउन सक्नु हुन्न । किनभने त्यसबेला तपाईँसँग १० सेकेण्ड मात्र समय हुन्छ । त्यसैले तपाईँ नआत्तिइकन तल दिइएका बुँदाहरू अनुशरण गर्नु होस् :

१. आफूलाई हृदयघात हुँदै छ भन्ने जानकारी पाउनासाथ तपाईँ नआत्तिईकन जहाँ हुनुहुन्छ त्यहीँ थुचुक्क बसिहाल्नु होस् र बिस्तारै दुवै नाकका प्वाल ( नासिका)बाट लामो र गहिरो सास फेर्नु होस् ।

२.अब तपाईँ जोड जोडले आवाज निकालेर र भूडी हल्लिने गरी खोक्नु होस् । कफ आए पनि थुक्दै नरोकिई खोकिरहनु होस् ।

३. त्यसबेला तपाईँले अरू केही सोच्ने होइन “मैले आफूलाई बचाउनु पर्छ” भन्ने मात्र सोच्नु होस् ।

४. एकपटक लामो र गहिरो सास लिनु होस् र सास भित्रै हुँदा हुँदै त्यो सास खोकेर बाहिर फाल्ने काम गर्नु होस् । यो काम अस्पताल नपुगुञ्जेलसम्म गरिरहनु होस् ।

५. सहयोगी भएमा उसलाई “मलाई तुरून्त अस्पताल पुर्याऊ” भन्नु होस् । आफूले ड्राइभ नगर्नु होस् । तपाईँले नबिराई गहिरो सास लिने र खोक्ने काम मात्र गर्नु पर्छ । त्यस बाहेक सहयोगीसँग गफ नगर्ने लामो सास र खोक्ने प्रकृयालाई अस्पतालमा डाक्टरले हृदयघातबाट बचाउने प्रक्रिया शुरू नगरूञ्जेल गरिरहनु पर्छ ।

•••

जनहितको लागि शेयर गर्नुहोला !

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top