sujim bazar advert

आज टोपी दिवस मनाइदै

    पुस १७, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

topi diwas nepal 2075
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / “नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान” भन्ने नारा सहित आज नेपालमा टोपी दिवस मनाइदैछ ।

विगत पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ । पहिले सामाजिक सञ्जालमार्फत टोपी दिवसको प्रचार गरे तापनि विगत वर्षदेखि -याली नै निकालेर दिवस मनाएर थालिएको छ ।  दिवस सन् २०१४ को जनवरी १ तारिक अर्थात् पौष १७ गतेका दिनदेखि मनाउन सुरु गरिएको हो ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

टोपीका विभिन्न प्रकार भए पनि प्रचलितमा आएका टोपीहरू भाद गाउँले टोपी, पूर्वेली टोपी र पाल्पाली ढाका टोपी नै हुन् ।

दिवसलाई विन्डोसप जस्तै भएको छ । आजको दिनको लागि भएनी सामाजिक संजालमा टोपी लगाएको फोटो राख्नेको ओइरो लाग्ने गरेको छ । कोहिले आजै दिनलाई मात्र भएनी टोपी किनी फोटो खिची राख्ने गर्दछन् ।

Image may contain: 6 people, including Pradip Pandit and Sunil Shrestha, people smiling, people standing and indoor

Image may contain: Niranjan Rajbanshi, phone, hat, outdoor and closeup

Image may contain: 7 people, people smiling, people standing and outdoor

Image may contain: 1 person, hat and closeup

Image may contain: one or more people, hat and closeup

Image may contain: 2 people, including विक्रम थापा, people smiling

Image may contain: 2 people

 

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top