२०८१, १२ बैशाख बुधबार

मौलिक रोइला गीत “सुन काटि जन्तरै” सार्वजनिक (भिडियोसहित)

    असार २७ २०७५ २१:२३

suna koti jantare music video
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ । रेडियो नेपालमा रेकर्ड भएको पहिलो ठेट नेपाली “रोइला गीत” भने “सुन काटि जन्तरै” बोलको गीतको भिडियो सार्वजनिक भएको छ

हिजोआज रोइलादोहोरी गीतहरु धेरैको रुचीमा पर्न थालेको छ । त्यसैले धमाधम कलाकारहरुले प्रस्तुत गरेका छन । रोइला गीतको खोजी गर्ने हो भने केहि वर्षअघि मात्र थोरै गीतहरु आउने गर्दथ्यो ।  नेपालमा रेकर्ड भएको पहिलो ठेट नेपाली रोइला गीत भने “सुन काटि जन्तरै” बोलको गीत हो । अहिले पछिल्लो क्रममा पुनःरेकर्ड गरिएर बजारमा प्रस्तुत भएको छ।

शुभग संगीत प्रतिष्ठानको प्रस्तुति, प्रकाश भट्टको निर्देशन, फणिन्द्र सुवेदि र माण्डवी त्रिपाठीको स्वर, सम्पादन विष्णु शर्मा, छायाङ्कन राजेश घिमिरे, दिपक विश्वकर्मा र मिला सुवेदिको सङ्कलन रहेको छ । म्युजिक भिडियोमा प्रकाश भट्ट र करिष्मा ढकालको अभिनय रहेको छ।

फणिन्द्र सुवेदिले यस गीतलाई व्यवसायिक रुपमा प्रस्तुत नगरी मौलिक पाटोलाई समेटेको बताएका छन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top