+
Search

ताजा अपडेट +

पपुलर +

लोकसेवा आयोगको वार्षिकोत्सव मनाइने

डबली खबर
७ साल अगाडी

काठमाडौँ/लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सव यही असार १ गते मनाइँदैछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा आज बसेको बैठकले सो अवसरमा आयोगका गतिविधि प्रचारप्रसार गर्न नीजि तथा सरकारी आमसञ्चार माध्यमलाई आग्रह गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ