+
Search

ताजा अपडेट +

पपुलर +

डुबेर बालिकाको मृत्यु

Baby
डबली खबर
८ साल अगाडी

नुवाकोट, विदुर-१३ / आमथाङकी एक बालिकाको आज ड्रमको पानीमा डुबेर मृत्यु भएको छ ।

सुजन तामाङकी १५ महिनाकी छोरी सुविनाको आज घरको ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्ने क्रममा ड्रमको पानीमा डुब्न पुगी घाइते भएकी बालिकालाई उपचारको लागि त्रिशूली जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ